शास्त्रका अनुसार यी पाँच काम नगर्नुहोस, जस्ले तपाईलाई समस्यामा पार्न सक्छ

Advertisement

काठमाडौंः धेरै मानिस ज्योतिष, शास्त्र, राशिफल आदी कुरामा विश्वास गर्छन् । यसकाण उनीहरु आफ्नो काम पनि यस अनुसारनै गर्छन् । शास्त्रमा यस्तो कयौं कुरा बताइएको छ, जसकारण जिवनमा समस्या आउन सक्छ । यहां हामी यस्ता पाँच कार्यको बारेका बताउँदै छौं जस्ले समस्या ल्याउन सक्छ । भुलेर पनि नगर्नुहोस यि काम, नत्र समस्या आउन सक्छः

१) यस प्रकारका भोजको सेवन गर्नबाट बच्नुहोस

केही विषेश भोजनको बारेमा शास्त्रमा बताइएको छ, जुन सेवन गर्नबाट सधैं बच्न पर्छ । शास्त्रका अनुसार यस प्रकारका भोजनमा मासु, माछा, रक्सी र बियरका साथै नसालु पदार्थ रहेका छन् । यस्ता प्रकारका आहारको सेवन राम्रो मानिएको छैन ।

२) अरुको पैसा कहिले नखानुहोस

धेरै मानिस अरुको पैसा त लिन्छन् तर फिर्ता दिनेबारे सोच्दा पनि सोच्दैनन् । यस्ता मानिस खतराको शिकार हुन सक्छन् । शास्त्रको अनुसार कहिले अरुको पैसा खानु हुँदैन ।

३) खानेकुराको अपमान गर्नहुँदैन

कसैको यस्तो बानी हुन्छ कि धेरै खानेकुरा लिएर पनि त्यसलाई खत्म नगरी उठ्ने गछैन् । त्यसपछि उसको बच्चाले पनि खाना फ््याक दिन्छन् । शास्त्रमा खानाको अपमान भविष्यको लागि नराम्रो मानिन्छ । जो खानेकुराको अपमान गर्छ उसले आउने समयमा खताराको सामना गर्नुपर्छ ।

४) आमा बाबुको अनादार गर्न नहुँने

शस्त्रको अनुसार, आफ्ना माता पिताको अनादार गर्न हुँदैन् । जस्ले आफ्ना आमा बाबुको खुशी राख्छ उसले जिवनमा धेरै सफलता पाउन सक्छ । त्यसैले शास्त्रका अनुसार आमा बाबुको सधैं आदर सत्कार गर्न पर्छ ।

५) अरुको कहिले कुभलो नचिताउनुहोस्

प्राय हामी अरु मानिसहरुलाई सधैं जिस्क्याइरहेका हुँन्छौं । शास्त्रमा भनिएको छ कि अन्य मानिसहरुको कुभलो चिताउँनेहरु समस्याको सामना गर्नुपर्छ । उसले कहिलपनि खुशीको जिवन जिउन सक्दैन् । यस कारण हामिले कहिले पनि अरुलाई जिस्क्याउने र कुभलो चिताउन हुँदैन् ।

Advertisement

Advertisement

Advertisement