मर्चेन्ट बैंकर संघमा तिमिल्सिना

Advertisement

काठमाडौं:मर्चेन्ट बैंकर एशोसियन अफ नेपालको अध्यक्षमा धुव्र तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

यसअघिका अध्यक्ष प्रविणरमण पराजुली इन्स्योरेन्स कम्पनीमा गएपछि उक्त पद खाली रहँदै आएको थियो ।

Advertisement

Advertisement

Advertisement