क्यान्सरविरुद्धको जागरण अभियानमा 'टीसीएल'ले सम्वन्ध गाँस्यो

Advertisement

काठमाडौंः विगत तीन वर्षदेखि जारी क्यान्सर विरुद्धको जागरण साइकल ¥याली अभियानमा टीसीएल स्मार्ट टिभीले पनि सम्बन्ध गाँसेको छ ।

विभिन्न सामाजिक कार्यक्रममा आफ्नो सहभागिता जनाउने क्रममा यसपालि पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत क्यान्सर विरुद्धको अभियानमा सम्बन्ध गाँसेको नेपालमा टीसीएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

कार्यक्रममा विजेतालाई ४३ इन्चको टिसिएल स्मार्ट टिभी र अन्य सहयोग प्रदान गरिने छ । यो टिभी एफएचडीमा रहेको छ । यस टिभीमा स्क्रिन मोनिटर (मोबाइलको स्क्रिनलाई टिभीमा हेर्नमिल्ने) साथै दुई जिबी इन्टरनल मेमोरी र एन्ड्रोइडको विभिन्न एप (युट्युब, फेसबुक आदि) चलाउन सकिने जस्तो विशेषता रहेको छ ।

Advertisement

Advertisement

Advertisement