सरकार गठन गृहकार्यमा एमाले

Advertisement

काठमाडौँ: प्रदेशसभा बैठकसँगै सरकार गठनको गृहकार्य पनि अघि बढेको छ । प्रदेश ५ मा नेकपा एमाले शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

एमाले माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ५ सहित प्रदेश १, ३ र ४ मा एमाले र प्रदेश नम्बर ६ र सातमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको छ ।

यो सहमतिअनुसार पोखरेल माओवादीको सहयोगमा प्रदेश ५ को मुख्यमन्त्री चुनिदैँछन् ।

मुख्यमन्त्तीको टुंगो लागेकाले पोखरले र पार्टी नेतृत्वसमक्ष मन्त्ती हुन लविङ तीव्र छ ।, आजको नागरिकमा यो खबर छ ।

Advertisement

Advertisement

Advertisement