संघीय संरचनामा १५ खर्बको बजेट ल्याउने गृहकार्य, २ खर्ब ८० अर्ब अपुग

Advertisement

काठमाडौँ: संघीय संरचनाअनुसार बजेट ल्याउने तायरी गरिरहेको सरकारलाई २ खर्ब ८० अबै रुपैयाँ बराबरको श्रोत अपुग हुने देखिएको छ ।

संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रुपमै सरकारले १४ खर्बको बजेट ल्याउने गृहकार्य गरेको छ ।

चालु आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परागत स्रोतकै आधारमा आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारी थालेको हो ।

संघीय संरचनाअन्र्तगत प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।, आजको कारोवारडेलीमा यो खबर छ ।

Advertisement

Advertisement

Advertisement