नेपाल बैंक पनि एफपीओ निष्काशनको लाइनमा

Advertisement

काठमाडौंः नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडले पनि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । बढी मूल्यमा एफपीओ निष्काशनका लागि बेला बेलामा चलखेल हुने गरेकोमा बैंकले सय रुपियाँ दरमै सेयर निष्काशन गर्न लागेको हो ।

बैंकको सञ्चालक समितिले एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार रुपियाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्काशन गर्न आगामी बार्षिक साधारणसभामा पेश गर्ने निर्णय गर्दै सञ्चालक समितिको निर्णयको जानकारी धितोपत्र बोर्डलाई दिएको छ

Nepal-bank

Advertisement

Advertisement

Advertisement