लूम्विनी विकास बैंक बाग्मती सरसफाई अभियानमा

Advertisement

काठमाडौंः लूम्विनी विकास बैंक आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बाग्मती सफाई महाअभियानको सहकार्यमा सहभागी भएको छ । बैंक आफ्ना करिव ७० कर्मचारीहरु समेत माघ २७ गतेदेखि कालोपूल देखि सेतोपूलसम्म सरसफाई कार्यक्रममा सहभागी भएको हो ।

उक्त कार्यक्रममा लूम्विनी विकास बैंकका तर्फवाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो । कार्यक्रमको शूभारम्भ काठमाडौंका उपमेयर हरिप्रभा खड्गीले गरेकी थिइन । कार्यक्रमको समापन भने पुर्व प्रधानमन्त्री माधवकूमार नेपालले गरेका थिए ।

Advertisement

Advertisement

Advertisement