एनआइसी एसियाको अर्को शाखा कोटिहवामा, अब शाखा संख्या १७३

Advertisement

काठमाडौंः लुम्बिनी अञ्चलमा एकै दिन नौ वटा शाखा खोलेको भोलिपल्टै एनआइसी एसिया बैंकको नयाँ शाखा रुपन्देशीको तिलोत्तमा–१५, कोटिहवामा अर्को शाखा सञ्चालनमा आएको छ ।

सोमबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक अशोककुमार पौडेलले शाखाको उदघाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रहरुमध्ये अग्रणी बैंकहरुमा रहेको एनआइसी एसियाको शाखा संख्या अब १७३ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement