खाली पेटमा झुक्किएर पनि नखानुहोस यी छ प्रकारका खानेकुरा

Advertisement

एजेन्सीः खाना हाम्रो शरीर स्वस्थ रहनका लागी आवश्यक छ । तर, गलत समयमा गलत तरीकाले खानेकुरा खानाले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । हामी भोक लाग्ने बितीकै जुनसुकै खानेकुरा खाइ हाल्ने गर्छौ ।

अझै बिहान उठने बित्तीकै वा खाली पेटमा जे खानेकुरा पनि खाने गर्छौ । जसकारण विरामी पर्ने सम्भावना धेरै हुने गर्छ । खाली पेटमा खान नहुने यी छ प्रकारका खानेकुराः

१ गोलभेडा


गोलभेडामा अधीक मात्रामा एसीड हुने भएकाले खालीपेटमा खाएमा अघुलनशील तरल पदार्थको निमार्ण हुन्छ जसले गर्दा पत्थरीको खतरा हुन सक्छ । गोलभेडा भिटामिन ए, सी, के, र पोटासियमको स्रोत हो जुन सही समय वा तरीकाले खानाले फाइदा पनि हुन्छ ।

२ रक्सी


रक्सी जुन समयमा पीए पनि स्वास्थ्यको लागि हानीकारक हो । तर, पनि खालीपेटमा मध्यपान गर्नाले पेट दुख्नुका साथै खाना नपच्नुका साथै शरीर दुब्लाउदै जान्छ ।

३ केरा

kera
खाली पेटमा केरा खानाले शरीरमा धातु पदार्थ बढ्न जान्छ । जसले गर्दा धातु र क्याल्शियमको मात्रामा असन्तुलन भई मुटु दुख्ने गर्छ ।

४ दही

dahi
दही शरीरको लागि राम्रो मानीन्छ तर यसलार्इ खाली पेटमा खानाले पेटमा ऐंठनको कारण बन्न सक्छ ।

५ मसलेदार खानेकुरा

masaledar-kahnekura
खाली पेटामा धेरै प्रकारका मसलादार खानेकुरा खानाले शरीरमा एसिडको मात्रा बढ्न जान्छ र हाडहरु कमजोर हुन्छ ।

६ औषधी

medicine
प्राय डाक्टरले तपाईलाई यस्तो प्रकारको सल्लाह दिदै गरेको सुन्नु भएको होला कि खालि पेटमा औषधी नखानुहोस । किनकी खालि पेटमा औषधी खादाँ पेटमा एसिडको समस्या आई शरीरमा असन्तुलन हुन जान्छ । तर, रोग अुनसार डाक्टरको सल्लाहमा खालि पेटमा औषधी खाए पनि हुन्छ ।

Advertisement

Advertisement

Advertisement