भक्तपुरमा युवती बलात्कार गर्ने अवाल पक्राउ

Advertisement

भक्तपुर: बलात्कार आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि आज पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो ।

Advertisement

Advertisement

Advertisement