प्रधानमन्त्री देउवाले आज बिहान, राष्ट्रको नाममा सम्बोधन गरेर राजिनामा दिने

Advertisement

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ । आजको नागरिक दैनिकमा खबर छ ।

त्यसपछि पधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।

Advertisement

Advertisement

Advertisement