महिला उद्यमी हस्तकला मेला फागुन चारदेखि

Advertisement

काठमाडौंः नेपाल हस्तकला महासंघले हस्तकला वस्तु तथा प्राकृतिक रेसजन्य वस्तुको आन्तरिक बजार विकास तथा अन्तर्राष्ट्रिय बजार प्रबर्धनमा सहयोग पुर्याउन हस्तकला सम्बन्धिको मेला आयोजना गर्ने भएको छ । महासघंले ‘महिला उद्यमी हस्तकला एंव प्राकृतिक रेसाजन्य वस्तु मेला २०७४’ आयोजना गर्ने भएको हो ।

विगतदेखिनै यसप्रकारका विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको महासंघले सञ्चालन गर्दै आएको छ । मेलाको आयोजना र व्यापार तथा निकासी प्रबर्धन केन्द्रको सहयोगमा फागुन चारदेखि छ गतेसम्म त्रिदेवि मार्ग ठमेलमा हुने महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement