दुर्गा प्रसाईंको निवासमा ओली र प्रचण्डको निर्णायक वार्ता

Advertisement

भक्तपुरः प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पार्टी एकता र सरकार गठन लगायतका विषयमा भक्तपुर पूरानो ठिमीमा निर्णायक वार्ता चलिरहेको छ ।

माओवादी निकट व्यवसायी वी एण्ड सी मेडिकल हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंको निवासमा ‘लन्चपछि वान टु वान’ वार्ता जारी रहेको छ । पार्टी एकीकरणले मुर्त रुप लिएपछि मात्रै सरकारमा जाने योजनामा रहेको माओवादीले पहिलो चरणको सरकार गठनमा सहभागी नभई बाहिरै बसेर एमालेको सरकारलाई समर्थन गरेको छ ।

Advertisement

Advertisement

Advertisement