अर्काको जग्गा देखाएर माछापुछ्रे बैंकबाट एक करोड ४२ ऋण लिने पक्राउ

Advertisement

काठमाडौंः आफ्नो हकभोग नभएको जग्गालाई आफ्नो देखाई माछापुछ्रे बैंकको पुतलीसडक शाखाबाट एक करोड ४२ लाख ऋण लिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाठौं धोविधारा बस्ने विनायक प्रेसका सञ्चालक अशोक बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो । बज्राचार्यले बैंकलाई हानी नोक्सानी पुर्याउने काम गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा मंगलबार पक्राउ गरिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement