एलजीको १४ दिनसम्म खाना ताजा राख्ने रेफ्रिजिरेटर बजारमा आयो

Advertisement

काठमाडौंः एलजीले लिनार कुलिङ र डोर कुलिङ विशेषताका रेफ्रिजिरेटर बजारमा ल्याएको छ । चौध दिनसम्म खाना ताजा राख्ने यस रेफ्रिजिरेटरमा रहेको विशेषगरी डोर कुलिङ फिचरले गर्दा यसको कुना कुना चिसो हावा पुग्ने, जसले भित्र ३५ प्रतिशत चाँडो चिसो हुने चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्स प्रालिले जनाएको छ ।

एलजीको रेफ्रिजिरेटरमा इन्भर्टर लिनार कम्प्रेसर प्रयोग गरिएको छ । यसले ५१ प्रतिशतसम्म बिजुली बचत गर्ने कम्पनीले जनाएको छ । सिजी इम्पेक्सले १० बर्षको कम्प्रेसरमा वारेन्टी दिँदै बजारमा यी विशेषताका रेफ्रिजिरेटर सहजरुपमा पाइने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement