जनप्रतिनिधिलाई खुसी पार्न एनजीओको भत्ता ४६ सय रुपियाँ

Advertisement

काठमाडौँ: जनप्रतिनिधिलाई खुसी पार्न एउटा एनजीओ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाजना खाना उपलब्ध गराएको छ ।

खान र खानका लागि १ हजार रुपियाँ खर्च गरेको उक्त एनजीओले आवास र यातायातबापत ५ घण्टाको ४ हजार ६ सय रुपियाँ रकम उपलब्ध गराएको हो ।

सबै जनप्रतिनिधि सदरमुकाम आसपासमै उपलब्ध थिए ।

सामुदायिक मेलमिलापकर्ता समाज नोपलले आयोजना गरेको सामुदायिक मेलमिलापसम्बन्धी अन्रतक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई उक्त रकम उपलब्ध गराईएको सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेतले जानकारी दिए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Advertisement

Advertisement

Advertisement