कुन समयमा खानु हुँदैन पनिर ?

Advertisement

एजेन्सीः पनिर एक दुग्ध उत्पादन हो । त्यही भएर यो मीठो हुनुका साथै स्वास्थको लागी पनि राम्रो मानिन्छ । यसमा प्रोटीन र क्यालोरी कार्बोहाइड्रेट्स हुन्छ ।

तर, तपाईहरुलाई थाहा छ ? पनिर खाने सही समय, वा जुन समयमा खाँदा पनि हुन्छ भन्ने लाग्छ ? यस्तो लाग्छ भने जान्नुहोस पनीर खाने सही समय ।

पनिर एक्सरसाइज गर्नु भन्दा अगाडी वा एक्सरसाइज गरे लगत्तै खान हुँदैन् । किनकि यसमा फ्याक्ट हुने हुनाले पाचन क्रियामा समस्या आउँछ । पनिर राति सुत्नुभन्दा एक घन्टा अगाडी भने खान हुन्छ ।

सत्दाखेरी हाम्रो शरीरको मांशपेसीको लम्बाई बढ्ने भएकाले शरीरलाई प्रोटिनको आवश्यक पर्छ जुन पनीरमा पाइन्छ । पनीरमा हुने पानि पनि स्वास्थको लागी राम्रो मानिन्छ । किनकि यो दुघलाई फटाएर बनाइन्छ । पनीर बनाउँदा पानि निस्कन्छ जसमा प्रोटिनको मात्रा धेरै हुन्छ ।

Advertisement

Advertisement

Advertisement