रानीपोखरीका 'दोषी' ठेकेदारदेखी कर्मचारीसम्मलाई फौजदारी अभियोग

Advertisement

काठमाडौँ: रानीपोखरी पुनर्निर्माण गर्दा पूरातात्विक ऐन मिचेको र करोडौं सम्पत्ति नस्ट गरेको आरोप लगाउंदै सम्पदाप्रेमीले फौजदारी अभियोग अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्खास्त दिएका छन् ।

रानीपोखरी पुनर्निर्माण गर्ने क्रममा संविधानले मुलुक हक मानेको भाषा, लिपि, संस्कृति, सभ्यता, र सम्पदाको सम्बर्धन हुनुपर्ने अधिकार हनन् भएको भन्दै काठमाडौँ महानगरका कर्मचारी, पूरातत्व बिभागका कर्मचारी र रानीपोखरीका ठेकेदारबिरुद्द फौजदारी अभियोगमा कारवाही माग गर्दै जाहेरी दिइएको हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

Advertisement

Advertisement