एलजीले सिभिल मलस्थित ब्राण्डशपको सातौं वार्षिकोत्सव मनायो

Advertisement

काठमाडौंः एलजीको सिभिल मलमा रहेको आफ्नो ब्राण्डशपको सातौं बार्षिकोत्सव मनाएको छ । एलजीले आफ्ना निष्ठावान ग्राहकहरुलाई आमन्त्रण गरेर बार्षिकोत्सव मनाएको हो ।

ग्राहकहरुले केक काटेर बार्षिकोत्सव मनाएको चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । एलजीले उक्त ब्राण्डशपबाट सामान खरिद गर्दा विशेष छुट तथा उपहारको समेत व्यवस्था गरेको छ ।

Advertisement

Advertisement

Advertisement