कुबेर मर्चेन्टको स्वामित्व लिएपछि सिटी एक्सप्रेस अव सिटी एक्सप्रेस फाइनान्स

Advertisement

काठमाडौँ: सिटी एक्सप्रेसले कुबेर मर्चेन्ट एण्ड फाइनान्सको स्वामित्व लिएपछि यसको नाम परिवर्तन गरेर सिटी एक्सप्रेस फाइनान्स कायम गरिएको छ ।

सोमबारदेखि सिटी एक्सप्रेस फाइनान्सको नाममा कारोबार सुरु हुनेछ । विगतमा संस्थागत सुशासन कायम गर्न नसकेपछि कुबेर मर्चेन्टलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।

नेपाल स्टक एक्सचेन्जमा अब सिइएफको नाममा यसको सेयर कारोबार हुनेछ ।

Advertisement

Advertisement

Advertisement