बाँच्छु भन्ने सोचेकै थिइन: सहरिन अहमद

Advertisement

काठमाडौँ: मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ ।  नेपाल घुम्ने रहर सानैदेखि थियो ।
सोमबार १२ ः ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ ।  हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो ।
काठमाडौं विमानस्थलमा २ः ३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो ।

पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ । दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो ।
दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् । अचानक सबै कुरा भयो ।

जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका थिए ।, आजको नागरिकमा यो खबर छ ।

Advertisement

Advertisement

Advertisement