च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, यस्तो छ तालिका

Advertisement

एजेन्सीः युरोपीयन क्लब फुटबलको ठुलो प्रतियोगिता च्याम्पियन्स लिग क्वाटरफाइनको ड्र शुक्रबार सार्वजनिक भएको छ । युईफाले गरेको ड्र अनुसार आठ टीमले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

स्पेनीस क्लब रियल मड्रिड इटालीयन क्लब युभेन्टससँग, स्पेनकै अर्को क्लब बार्सिलोनाले इटालीकै क्लब रोमासँग प्रतिस्पर्धा गर्ने भएको हो । साथै, इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले एक आपसमा सेमिफाइनलका लागि भिड्नेछन् ।

जमर्नीको क्लब वार्यन म्युनिखसँग स्पेनीस क्लब सेभिल्लाले प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

Advertisement

Advertisement