विदेशमा लगानी खोल्न व्यवसायीको माग

Advertisement

काठमाडौँ: नेपाल उद्ध्योग परिसंघ र परिसंघ प्रबुद्ध परिषदले विदेशमा लगान गर्न निषेध गरिएको ऐन खारेज गर्नुपर्ने माग गरेका छन् ।

परिसंघले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त ऐनसँगै निकासी पैठारी ऐन २०१३ खारेज गर्न सुझाव दिएको हो ।

यसवाहेक दुई दर्जन ऐन संशोधन र परिमार्जन गर्नुपर्ने परिसंघको सुझाव छ । यसमा औधोगिक व्यवसाय ऐन, अन्त: शुल्क ऐन, भन्सार ऐन, सम्पत्ति शुद्धिकरण ऐन, कम्पनी ऐन, आयकर ऐनसहित दुई दर्जन ऐन छन् ।

Advertisement

Advertisement

Advertisement