महिन्द्राले नयाँ वर्षका लागि ल्यायो “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” योजना

Advertisement

काठमाडौंः नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले विशेष योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७५ को उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको हो ।

सार्वजनिक योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सकिने छ ।

Advertisement

Advertisement

Advertisement