सिटिजन्स बैंकको समाजलाई एक लाख ५० हजार सहयोग

Advertisement

काठमाडौं: सिटिजन्स बैंकले बालविकास समाजलाई बैंकको ११ औं वार्षिक उत्सवको अवसरमा एक लाख ५० हजार रुपियाँ सहयोग प्रदान गराएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक संस्थाको कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष सुवास गौतमले भने सहयोग रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

सभामा उपस्थित गरीब तथा जेहन्दार बिद्यार्थीका अभिभाबकलाई गरीब जन्मिनुमा मानबको गल्ति रहदैन तर गरिब भएर संसारबाट बिदा हुनुमा मानब स्वयम् जिम्मेवार रहने कुरा व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement