नयाँ बर्षका लागि टिसिएलले ल्यायो ‘फेरी आयो, हातमा हात्ती अफर’

Advertisement

काठमाडौंः लोकप्रिय इलेक्ट्रोनिक्स टिसिएलले नजिकिएको नयाँ बर्ष २०७५ लाई लक्षित गर्दै ‘फेरी आयो, हातमा हात्ती अफर’ अफर ल्याएको छ ।

विश्वकै उत्कृष्ट ब्राण्डको रुपमा सम्मानित टिसिएलले उपभोक्ताहरुको लागि मनै लोभ्याउने खालको क्यासब्याक तथा उपहारको बर्षा ल्याएको जनाएको छ । अमेरिकामा सर्वाधिक रुचाएको यस ब्राण्ड नयाँ वर्षलाई लक्षित गर्दै एलइडी टिभी खरिदमा २७ हजार रुपियाँसम्मको क्यास ब्याक अफर ल्याएको छ ।

त्यस्तै, वासिङ मेशिनको खरिदमा सिजीको स्प्रिे आइरन तथा एयर कण्डिश्नरमा निःशुल्क जडानको सुविधा पाउने छन् । नेपालका लागि टिसिएलको आधिकारीक विक्रेता चौधरी गु्रप अन्तर्गत इओएल प्रालिले गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement