‘नयाँ वर्षको उमङग, सामसङसँग’ योजना सार्वजनिक

Advertisement

काठमाडौंः सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँ वर्षको उत्साहलाई दोब्बर गर्दै ‘नयाँ वर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ । नयाँ वर्षको अवसरमा उत्कृष्ट योजनाहरुसँगै उपभोत्ताहरुलाई लक्षित गरी उपहारको रूपमा उक्त योजनाहरु प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरणको खरिदमा १५ प्रतिशतसम्मको छुट पाउँनेछन् । पहिलो पटक सामसङले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक, वल्र्डलिंकसँग साझेदारी गर्दै आफ्नो स्मार्ट टिभीको विक्रीमा अनलिमिटेड टीभि प्लस इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।

३२ इन्च देखि ४३ इन्च सम्मको सामसङ स्मार्ट टिभीको खरिदमा अब उपभोक्ताले १२ प्रतिशत क्यासब्याक तथा छ महिनाको लागि १० एमविपिएसको अनलिमिटेष् टीभि तथा इन्टरनेट सेवा पाउँनेछन् । त्यसैगरी, ४९ इन्च देखि ५५इन्च सम्मको ँबित स्मार्ट टिभीको खरिदमा उपभोक्ताले १२ प्रतिशत क्यासब्याक सहित छ महिनाको लागि २५ एमविपिएसको अनलिमिटेड टीभि प्लस इन्टरनेट पाउँनेछन् ।

साथै, ५५ इन्च कभर्ड र त्यसमाथिको श्रेणीका सुड र क्युलेड टीभिको खरिदमा १२ प्रतिशत क्यासब्याक सहित १ वर्षको ५० एमविपिएस अनलिमिटेड इन्टरनेट प्लस टीभि सेवा उपभोक्ताहरुलाई दिइने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement