टिसिएलले सार्वजनिक गर्यो 'आइपीएल'का लागि 'प्रडिक्ट्वइन कन्टेष्ट'

Advertisement

काठमाडौंः विश्वकै उत्कृष्ट ब्राण्डको रुपमा सम्मानित इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले जारी इण्डिन प्रिमियर लिग –आइपीएल)का लागि प्रेडिक्ट्वाइन कन्टेष्ट सार्वजनिक गरेको छ ।

यस प्रतियोगितामा सहभागिताको लागि टिसिएलको फेसबुक पेजलाइक (टिसिएलनेपाल) लाइक गरेर आफूले चाहेको टिमलाई छान्न सकिने छ । टिम छानिसकेपछि फेसबुक पेज सेयर गर्नुपर्नेछ ।

सहभागीहरुमध्ये सबैभन्दा बढि प्वाइन्ट ल्याउनेलाई प्रतियोगिताको अन्त्यमा विजेता घोषणा गरिनेछ । विजेतालाई ३२ इन्चको टिसिएल एलइडी टिभी प्रदान गरिने टिसिएलको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । यो कन्टेष्ट प्वाइन्टको आधारमा गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement