सिटी एक्सप्रेस र साउदीको नेश्नल् कमर्सियल् बैंकबीच रेमिट्यान्स सम्झौता

Advertisement

काठमाडौंः मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्यातीप्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पेबीच रेमिटान्स सम्झौता भएको छ ।

क्विक पे को तीन हजार १८७ एटिएम्का साथै तीन सयभन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै पनि पाँच हजार ५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।

नेशनल् कमर्सियल् बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement