नफिजको आयोजनामा आर्थिक पत्रकारिता तालिम

Advertisement

काठमाडौंः आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र मिडिया इन्टरनेसनल तालिम आजना गरेका हुन ।

तालिमको पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मूल्य वृद्धिसँग सम्बन्धित तथ्यांक विश्लेषण र मूल्य वृद्धिको तथ्यांक संकलनका विधिका बारेमा दिवस न्यौपानेले तालिम दिए ।

पहिलो दिनको तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ५० जना पत्रकार सहभागी रहेको नाफिजले जनाएको छ । त्यस्तै, शुक्रबार नेपालको आर्थिक पत्रकारितका समस्या र चुनौतिका विषयमा तालिम हुने र शनिबार धितोपत्र बजार तथा कमोडिटी सम्बन्धी विषयमा तालिम हुने सो संस्थाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement