ग्लोबल आइएमई बैंक र बेलायतको क्रसपेबीच रेमिट्यान्स सम्झौता

Advertisement

काठमाडौंः ग्लोबल आइएमई बैंक र बेलायतस्थित क्रसपेबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

अब क्रसपेमार्फत पठाएको रकम नेपालमा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ सेवा तथा नेपालभर रहेका आइएमइका एजेन्टमार्फत नगत भुक्तानी लिन र ग्लोबल आइएमई बैंकको खातामा सिधै रकम जम्मा गर्न सकिनेछ ।

क्रसपेको शाखाहरुबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिने छ ।

Advertisement

Advertisement

Advertisement