बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा सिइओ हुन स्नातक गरेकै हुनुपर्ने

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ)को शैक्षिक योग्यताको नयाँ मापदण्ड तोकेको छ ।

राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशनअनुसार बैंक वित्तीय संस्थाका यी दुवै पदका लागि न्युनतम् स्नातक तह उत्रिण गरेको हुनुपर्नेछ । सो भन्दा कम योग्यता भएका सञ्चालक तथा सिइओहरु स्वत पदमुक्त हुनेछन् ।

Advertisement

Advertisement

Advertisement