बजाजको १२५ सीसीको नयाँ बाईक आउँदै

Advertisement

काठमाडौंः हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज डिस्कभर १२५ सीसीको नयाँ अवतार नेपाली बजारमा ल्याउने भएको छ ।अन्य बाइकहरुभन्दा डिस्कभर बाईक बजारमा पृथक रहेको कम्पनीले जनाएको छ ।

यो बाइकको लन्च जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा १५ गते हुने भएको छ । नयाँ डिस्कभरमा अहिलेसम्म नभएको नयाँ एलइडी डीआरएल हेडल्याम्प र डिजिटल कन्सोल भएको बाईक बजारमा ल्याउन लागिएको हो ।

जसले गर्दा बाइकलाई पृथक लुक र चालकलाई सहुलियत प्रदान गरिने छ ।

Advertisement

Advertisement

Advertisement