नेपाल बङ्लादेश बैँक र रिलायबलबीच बैंकासुरेन्स सम्झौता

Advertisement

नेपाल बङ्गलादेश बैंक र रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बिहीबार बैंक नायव कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा रिलायवल प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।

यस सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकहरुले यसका ५५ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहजरुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने सो बैंकले जनाएको छ ।
नुहुनेछ ।

Advertisement

Advertisement

Advertisement