आइपीएलका खेलमा बाजी लगाउने अनलाइन गिरोह पक्राउ

Advertisement

काठमाडौंः भारतमा जारी विश्वकै उत्कृष्ट क्रिकेट लिग प्रतियोगिताका खेलमा बाजी लगाउने अनलाई जुवा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रतियोगिताको प्रत्येक खेलमा अनलाईनबाट जुवा खेलमा सक्रिय गिरोहलाई राजधानीबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार क्रिकेट लगायतका खेलमा बाजी लगाउने गिरोह सक्रिय रहेको सुराकी पाएपछि पक्राउ गरिएको हो । उनीहरु काठमाडौंको खिचापोखरीबाट पक्राउ परेका हुन् ।

प्रहरीले दुई भारतीय नागरिक मुकेश जैसवाल र सञ्जीवकुमार जैसवाल रहेका छन् । उनीहरुको साथबाट एक लाख ४० हजार रुपियाँ, हिसाव लगाउनेको हिसाव राख्ने डायरी र चार थान मोबाइल पनि बरामद भएको छ ।

Advertisement

Advertisement

Advertisement