च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको भेट रियलसँग पक्का

liverpool-club

एजेन्सीः इटालियन क्लब रोमालाई सेमिफाइनलमा पराजित गर्दै इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रोमालाई समेफिाइनलमा समग्रमा ७६ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

गए राति भएको खेलमा सेमिफाइनलको दोस्रो लिगमा रोमासँग ४२ गोलले पराजित भएपनि फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको पहिलो लेगमा ५२ गोलका ेजित निकालेको थियो । दोस्रो लेगमा पराजित भएपनि

united_cement

लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो । लिभरपुलले अब उपाधिका लागि स्पेनीस क्लब रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने छ । रियलले भने वायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । च्याम्पियन्स लिगको फाइनल खेल युक्रेन्को राजधानी किभमा मे २६ मा हुनेछ ।