सिटी एक्सप्रेस मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्स्चेन्जबीच रेमिटान्स सेवा सुरु

Advertisement

काठमाडौंः मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा कुवेतको ख्यातीप्राप्त मनी ट्रान्सफर अल मुजैनी एक्स्चेन्जबीच रेमिटान्स सेवा सुरु भएको छ ।

अल मुजैनी एक्स्चेन्जको ८६ भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै पनि पाँच हजार पाँचसय एजेन्टहरु र मेगा बैंकको ४७ शाखाहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।

Advertisement

Advertisement

Advertisement