ग्राहक पहिचान नविकरण गराउन धितोपत्र बोर्डको आग्रह

Advertisement

काठमाडौंः नेपाल धितोपत्र बोर्डले जेठ १ गतेसम्म ग्राहक पहिचान नविकरण नगर्ने लगानीकर्ताहरुको शेयर कारोबार नगर्ने सूचना सार्वजनिक गरको छ । बोर्डले लगानीकर्ताहरुलाई सक्कली नागरिकतासहित नविकरण गराउन अनुरोध गरेको हो ।

ग्राहक पहिचान नविकरण गर्दा नागरिकताको प्रतिलिपि, पासर्पोट साइजको एक थान फोटो, बैंकको खातामा नम्बर, प्यान कार्डको प्रतिलिपि चाहिन्छ । त्यस्तै, कर्मचारी भएमा परिचयपत्र र नावालकको हकमा संरक्षक तथा नावालक सहित दुबै जनामा फोटो, जन्मदर्ता, र संरक्षकको नागरिकता प्रतिलिपि सहित ब्रोकर कम्पनीमा गएर केवाइसी नविकरण गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement