गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Advertisement

काठमाडौंः गुराँस लाइफ इन्स्योरेन्स बनेपा शाखाले जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तीन दिनसम्म सञ्चालित तालिम शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले दिएका हुन् ।

तालिमको औपचारिक समापन गर्दै शाखा कार्यालय बनेपाका शाखा प्रमुख वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनिहरुको ज्ञानका स्तरको आधारमा बीमाको ब्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताए ।

Advertisement

Advertisement

Advertisement