अझै पनि त्रिभुवन विमानस्थलबाट सुन तस्करी जारी, डेढ किलो सुनसहित छ पक्राउ

Advertisement

काठमाडौंः चर्चित ३३ किलो सुन तस्करी प्रकरणसहित अन्य यस्ता घटनामा संलग्न जम्बो टोलीविरुद्ध कारवाही अघि बढिरहेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार पनि छ जना चिनियाँ डेढ किलो अवैध सुनसहित पक्राउ परेका छन् ।

नेपालबाट चीन जान लागेका चिनियाँ नागरिक एक पुरुष र पाँच महिलाको साथबाट प्रहरीले यो सुन बरामद गरेको हो । सुनसहित उनीहरु चीनको फुलिङ जान लागेका थिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement