नेपाल लाईफ इन्स्योरेन्सको नाफामा छ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४३ करोड ५७ लाख रुपियाँ खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको तुलनामा ा छ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ९६ रुपियाँ कमाएको थिए ।

तीन अर्ब नौ करोड ६४ लाख रुपियाँ चुक्त पूँजी भएकौ इन्स्योरेन्सले हाल चार अर्ब ३९ करोड ६९ लाख रुपियाँ पुर्याएको छ । कम्पनीको जगेडा तथा कोषमा तीन अर्ब ४८ करोड दुई लाख रुपियाँ र जीवन बीमा कोषमा ४७ अर्ब ६८ करोड २६ रुपियाँ राखेको छ ।

कम्पनीको आम्दानीमा ५२ दशमलव ३९ प्रतिशतले बढेर ८२ करोड ६५ लाख रुपियाँ पुगेको छ । यस्तै कम्पनी खर्चमा एक सय ३५ दशमलव ४५ प्रतिशतले बढेर ३९ करोड सात लाख रुपियाँ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement