नेपाल इन्स्योरेन्स कम्पनीको नयाँ शाखा हरिवनमा

Advertisement

काठमाडौंः नेपाल इन्स्योरेन्स कम्पनीले सर्लाहीको हरिवनमा २६ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका उप–महाप्रबन्धक विक्रान्त पाण्डेले गरे ।

कपनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड ८२ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत वर्षभन्दा ३४ दशमलव ३४ प्रतिशतले बढि हो ।

Advertisement

Advertisement

Advertisement