सिटी एक्स्प्रेस फाइनान्स १२औं साधारण सभा सम्पन्न

Advertisement

काठमाडौंः सिटी एक्सप्रेस फाइनान्स कम्पनीले १२औं वार्षिक साधारणसभा सोमबार सम्पन्न गरेको छ । सभाले गएको अर्थिक वर्षको वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँगै हाल कायम चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु पारित भएको छ ।

राष्ट्र बैंकले तोकेको समयमा चुक्ता पूँजी ८० करोड रुपियाँ पुर्याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको अध्यक्ष चन्द्र टण्डनले जानकारी दिए ।

सभामा सँस्थापक समूहको तर्फबाट सञ्चालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित भएका छन् ।

Advertisement

Advertisement

Advertisement