हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’

Advertisement

काठमाडौंः विश्वकप २०१८ नजिकिएसँगै हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम सुरु गरेको छ । यो मेलाको मुख्य उद्देश्य फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु भएको आयोजकले बताएको छ ।

यस अफरअन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिदगर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने छन् । यो स्किम हिमस्टारका देशभर रहेका डिलरहरुबाट सिमित अवधिकोलागि प्राप्त गर्न सकिने छ ।

Advertisement

Advertisement

Advertisement