मलेसियाको भिसा प्रक्रियाको नाममा लिइँदै आएको शुल्क खारेज

Advertisement

काठमाडौंः मलेसियाले भिसा प्रक्रियाका नाममा पाँच कम्पनीमार्फत उठाउँदै आएको शुल्क सरकारले खारेज गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माईग्रयाम्स, निश्चित स्वास्थ्य परीक्षण संस्था, ओएससी, भीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

नेपालको स्वीकृतिबिनै ती कम्पनीले वैदेशिक राजेगारीमा जाने प्रत्येक कामदारबाट १८ हजार ८ सय रुपियाँ उठाइरहेको समाचार
आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Advertisement

Advertisement

Advertisement