बाहुबलीको शैलीमा  ‘क्रिस’को चौथो र पाँचौ सिक्वेल प्रदर्शनमा आउने

Advertisement

एजेन्सीः बाहबलीको शैलीमा ‘क्रिस’को चौथो र पाँचौ सिक्वेल प्रदर्शनमा आउने भएको छ । बाहुबलीले भारतीय बक्स अफिसमा उत्कृष्ट सफलता पाएपछि उक्त रेकर्डलाई कुनै पनि चलचित्रले तोड्न सकेको छैन् ।

यस्तै रितिक रोशनको अभिनय रहेको चलचित्र ‘क्रिस’ले पनि बक्स अफिसमा उत्कृष्ट कमाईको रेकर्ड राखेको थियो । अब उनी अभिनित ‘क्रिस’को चौथो र पाँचौ सिक्वेललाई बाहबलीको शैलीमा प्रदर्शनमा ल्याउने तयारी भएको छ ।

रितिकका पिता तथा निर्देशक राजेश रोशनले त्रिसको सिक्वेललाई बाहुबली स्टाइलमा रिलिज गर्न लागेका हुन् । अब चलचित्र ‘बाहुबली’ जस्तै ‘क्रिस’को चौथो र पाँचौ सिक्वेल एक साथ बन्नेछन् र त्यही स्वरुपमा प्रदशर्नमा आउने छ ।

Advertisement

Advertisement

Advertisement