आगामी १० वर्षमा प्रतिव्यक्ति बिद्युत खपत १५ सय युनिट पुर्याउने लक्ष्य

Advertisement

काठमाडौंः सरकारले आगामी दश वर्ष भित्रमा प्रतिव्यक्ती बिद्युत खर्च प्रति घण्टा एक हजार ५०० युनिट पुर्याउने लक्ष्य प्रस्तुत गरेको छ । हाल नेपालको प्रतिव्यक्ती बिद्युत खपत एक सय १० युनिट रहेको छ ।

सरकारको लक्ष्य दश वर्षमा पुरा भएमा नेपालको बिद्युत खपत १३ गुणाले बढ्नेछ । यसअघि जलस्रोत उर्जा तथा सिचाँई मन्त्रालयले आगामी पाँच वर्षभित्र सात सय युनिट बनाउने लक्ष्य लिएको थियो ।

साथै, सरकारले बिद्युत उर्जा बढी खपत गर्ने उद्योग स्थापनालाई प्राथमिक्तामा राख्ने बताइएको छ । यस्तै विद्युतीय सवारी साधनहरु सञ्चालनलाई पनि सरकारले प्राथमिक्तामा राख्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement