सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन

Advertisement

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३९० जना कर्मचारीलाई पाँच हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रबाट आयोगमा प्राप्त आर्थिक बर्ष २०७३÷७४ को सम्पत्ति विवरण नबुझाउने कर्मचारीको विवरण समावेश भएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन २०७३, ७४ उपर आयोगको बैठकमा छलफल गरी कारवाही रामेश्वर दंगालले बताएको समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

Advertisement

Advertisement

Advertisement