गर्मीको लागि सिजीको 'एयरकुलर' बजारमा

Advertisement

काठमाडौंः चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले गर्मीका लागि सिजी ब्राण्डका एयरकुलरहरु बजारमा ल्याएको छ । गर्मीयाम यस्ता उत्पादनहरुको माग बढ्ने भएकोले सिजीका एयरकुलरहरु बजारमा ल्याइएको हो ।

विभिन्न मोडल र विशेषताहरुका एयरकुलरहरु अब बेग्लाबेग्लै क्षमता र स्वरुपमा पाउन सकिने भन्दै सिजीले यसमा क्वाड्रा फ्लो नामक नयाँ प्रविधि राखिएको जनाएको छ । यस प्रविधिले चौतफी हावा प्रवाह गर्दछ । सिजी एयरकुलरमा आइसचेम्बर, ह्युज वाटर ट्याङ्क, शक्तिशाली मोटर जस्ता विशेषताहरु रहेका छन । सिजी एयरकुलरमा १२ महिनाको वारेण्टी सुविधासमेत छ ।

Advertisement

Advertisement

Advertisement