नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट नेदरल्ण्डसविरुद्ध खेल्ने

Advertisement

काठमाडौंः नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गरेपछिको पहिलो खेल नेदरल्याण्डससँग खेल्ने भएको छ । पहिलोपटक एक दिवसीय मान्यता पाएको नेपालले ऐतिहासिक एक दिवसीय खेलमा नेदरल्याण्डसविरुद्ध खेल्ने भएको हो ।

उक्त खेल नेपालले साउन १६ गते र १८ गते हुने छ । नेदरल्याण्डसविरुद्धको खेल बेलायतको लडर्समा हुने नेदरल्याण्डस, नेपाल र एमसीसीबीचको त्रिकोणात्मक टि–२० श्रृङखलापछि हुने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement